Wednesday, 3 April 2013

ओीलिन्छ फुल....

ओीलिन्छ फुल, छ दाग जुनमा पनि
सुर कहाँ छ ? पिरतिको धुनमा पनि

बहुमुल्य भन्यौ,जो छ अमुल्य

छ कहाँ प्रित झै,सुगन्ध सुनमा पनि 

निस्छल निर्मल, हो भाब प्रेम मनको
छ कती पवित्र? इशको सगुन पनि

No comments:

Post a Comment