Wednesday, 3 April 2013
नहुँदा तिमी .......
नहुँदा तिमी जुन कहाँ र ?
टुटेको तारमा धुन कहाँ र ?
हर्शले हो की ? इर्श्याले झरे
मोतिका दाना खुन कहाँ र ?
नसालु शहर,झन तिम्रो बैँस
पिज्जामा रम्न तिहुन कहाँ र ?
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment