कसोगरी सम्झुँ नजिक? टाढा टाढा गएपछी
फुलै तिर फर्किएर, घोच्ने काँडा भएपछी
चिथोरेर छाती मेरो,यो दुनियाँले लुछ्दै गर्दा
चर्तिकला हेर्दै बस्ने, निर्जिब डाँडा भएपछी
कसो गरी ...
कौडी सरी तौलिदियौ, सुरुबाती-माया तर
अमुल्य हुन्छ हेर, अझ गाढा भएपछी
कसो गरी ...
मणिको अभाबमा, चुल्बुले देख्छौ जब
बन्दी बनाइ राखेको यो, मनै छाडा भएपछी
कसोगरी सम्झुँ नजिक? टाढा टाढा गएपछी
फुलै तिर फर्किएर, घोच्ने काँडा भएपछी
फुलै तिर फर्किएर, घोच्ने काँडा भएपछी
चिथोरेर छाती मेरो,यो दुनियाँले लुछ्दै गर्दा
चर्तिकला हेर्दै बस्ने, निर्जिब डाँडा भएपछी
कसो गरी ...
कौडी सरी तौलिदियौ, सुरुबाती-माया तर
अमुल्य हुन्छ हेर, अझ गाढा भएपछी
कसो गरी ...
मणिको अभाबमा, चुल्बुले देख्छौ जब
बन्दी बनाइ राखेको यो, मनै छाडा भएपछी
कसोगरी सम्झुँ नजिक? टाढा टाढा गएपछी
फुलै तिर फर्किएर, घोच्ने काँडा भएपछी
No comments:
Post a Comment