Monday, 29 April 2013

लुरिको सम्झनामा एक गजल !!!


छनलाई त ओठहरु नरम थियो
तर पनि, अलीअली सरम थियो

हतारमा आधा निलेँ, आधा फ्याँके
अहो!! श्वास कस्तो, गरम थियो

पत्तै भएन,थाहै लागेन ओठको
स्वाद त्यो, चर्को होकि? कम थियो

तेस्पछी त, चाखियो बारबार
इच्छा जो चाख्ने, चरम थियो      

धरोधर्म भन्या छैन कसैलाई  
न भन्नु है, भन्ने जो कसम थियो

विश्वाश लाग्दैन, आँफैलाई आजभोलि
के त्यो, साँच्चै थियो? या भरम थियो

Wednesday, 3 April 2013

मन छैन आज......

मन छैन आज, थिरमा कान्छी
पिउदै छु नशा पिरमा कान्छी

सम्झन्छु जब, पुराना कुरा
उनिन्छ मन झिरमा कान्छी

भाई भाई,,,,,,

भाई भाई फाटेर हिड्यौ
अरुकै कुरा काटेर हिड्यौ
यो देश बनाउछु भनेथ्यौ?

अनुहार किताब र तिम्रो तस्बिर !

सुनेको छु तिमी ताराहरुको देशमा छौ,

सारा ब्रह्मान्ड सयर गर्दै तिम्रा तस्बिरहरु,

अनुहार किताबमा छयास् छाय्स्ती छापिन्छन,

मेरा नजरहरु

नहुँदा तिमी .......

नहुँदा तिमी जुन कहाँ र ?
टुटेको तारमा धुन कहाँ र ?

हर्शले हो की ? इर्श्याले झरे

भन्नलाई भन्छौ....

भन्नलाई भन्छौ,हो आफ्नो शहर
बनाइगयौ , यो मनलाई बगर

म सँग छैन,मख्मली रुमाल

त्यो परेलीको धार.....

त्यो परेलीको धार!
न कैची, न तरबार!!

स्वाद अनौठो ओठ्को,

यो दसैंमा......

यो दसैंमा कैयौ मुटु, चर्किये होला घरतिर
अक्षता र जमराले, पर्खिये होला घरतिर

साथीसङी, काका-बडाउ, भुइ छोड्ने जमातले

बदामे आँखा .......

बदामे आँखा चन्चल लुरीको
सताउछ याद पलपल लुरीको

म भुल्न खोज्छु, भुलेर आँफै
मेटिन्न कसै तलतल लुरीको

ढल्कियो होला अब त शायद

नाक रसायो......

नाक रसायो हिँउको असर
रङीन-पानी या, घिऊको असर?
तात्दै तात्दैन, कसै गरी

ओीलिन्छ फुल....

ओीलिन्छ फुल, छ दाग जुनमा पनि
सुर कहाँ छ ? पिरतिको धुनमा पनि

बहुमुल्य भन्यौ,जो छ अमुल्य

सक्दिन म मन जलाई....

सक्दिन म मन जलाई,घर जलेको ताप्नलाई //
मिटर स्केल छैन प्रिय,माया प्रेम नाप्नलाई//

छैन असर सिरेढोको,सुकेका यि ओठमा //

कसोगरी सम्झुँ नजिक?

कसोगरी सम्झुँ नजिक? टाढा टाढा गएपछी
फुलै तिर फर्किएर, घोच्ने काँडा भएपछी

चिथोरेर छाती मेरो,यो दुनियाँले लुछ्दै गर्दा

दोबाटोमा हिजो.......


दोबाटोमा हिजो आँखा जुधायौ किन ?
आज अर्कैसँग बाटो फुकायौ किन ?

खुला आकाश थिए म तिम्रा लागि सदा

थाहा छ......

थाहा छ, जल्छ यो मन प्रेममा
हुरी नै चल्छ यो मन प्रेममा

नबोले, नखोले, मनका कुरा

नयाँ नेपाल........

तन्त्र फेरियो,धारा पुरानै//
नयाँ नेपाल, पारा पुरानै//

सिकर्मी,डकर्मी,डाक्टर,इन्जिनिएर/

अनि भुत्रो बन्छ देश !

कोही कोही लडेका आए

बहुदली घोडा चढेका आए

देश बनाउछु भन्दै

मन को बह.........

मन को बह बाटेर पिये
लुकेको दर्द साटेर पिये

सब पिउछन सुखमा शायद

हात पसारी पसारी.......

हात पसारी पसारी,अनुहार किताबमा भिखारी आये
बिद्युततिय शिकार गर्न प्रेमको, लौ हेर शिकारी आये

पिरोलेर होला शायद, छिप्पिदै गा'को उमेरले

त्यो बुर्का भित्रकी परि.......... !

हेर्छे घरिघरी
त्यो बुर्का भित्रकी परि,
लाज हो या कटाक्ष

ओठ-ओठ मिले पछी.........

ओठ-ओठ मिले पछी के हुन्छ खै ?
श्वास उन्को निले पछी के हुन्छ खै ?

गुलाब-जल,पातला ति ओठ्को लाली

मात्र गुलाब चुनिन्छ भने...............

कोपिला मै चिमोटेर, शिरमा कसैको उनिन्छ भने
केअर्थ चम्पा चमेलीको, मात्र गुलाब चुनिन्छ भने

दुर गगन झिल्मिलाउदै, अँधेरिमा मुस्कुराउने /

Muktak

गुलाबी-ओठको,लालिले आज//
हुरुक्कै पारी डेनिश! कालिले आज //
पिउन खोजेँ, ओठ मेरो छेक्यो //

के के देखियो............!!!!

के के देखियो, जामा भोटो भएर हो कि ?
बढेर कद उनको! जामा छोटो भएर हो कि ?

प्वाट्ट फुटेर बहिर, आउँला झै गर्छन

अमिलो मन.......

अमिलो मन बाँच्नु छ यहाँ
सुकेका ओठ हाँस्नु छ यहाँ

ऊ गाउँछ गीत,उसैको दिलको

थिए समिप तिम्रै म त.....

मन हो कि बैस चोर्ने,रहरमा खोज्न गयौ
थिए समिप तिम्रै म त,शहरमा खोज्न गयौ

तैरने बानी होला तिम्रो, बैसको सागरमा

ति लाली ओठको......

ति लाली ओठको भाब बुझिन
झुकेथ्यो नजर, झुकाब बुझिन

उही समय, उही गल्ली-दोबाटोमा

सोर्ह-सत्रमा.....

सोर्ह-सत्रमा बैस लुकायौ
भन कतिलाई? बाटो ढुकायौ

रोक्यौ भमराको आक्रमण

बन्दी प्रेमको..

ऊ बन्दी प्रेमको, जेल रहेछ माया
पाता कस्यो रे उस्को, नेल रहेछ माया

भन्छ " म हारेँ, जित्यो कसैले"

फगत सपना घरको देखेँ

बाटै ढाक्ने ढपक्क यो, एउटा लामो लर्को देखेँ
लर्को माझ झिलमिलाउने रातो रातो बर्को देखेँ

नजदिक आयो बर्को जब, थोरै शिर झुकाएर

एक मुक्तक.......!!!

मदिरा पिउछन कोही, कोही आशुँ पिउँदा हुन
पिएरै मर्छन कोही, कोही पिएर जिउँदा हुन
बाध्यतामा पिउछन कोही, कोही खुशीमा पिउदा हुन

थर बोकी आयौ तिमी

छोडेर जन्मभुमी, मेरै, थर बोकी आयौ तिमी
थिए एक्लो हिजोसम्म, घर बोकी आयौ तिमी

लगनगाठोमा बाँधिएर, देव साक्षी राखी

कहिले जोड्छे मेरो माया

कहिले जोड्छे मेरो माया, कहिले घटाऊछे
न त राख्छे दिलमा मलाई, न त हटाउछे

अमृत हो भन्छे माया, कहिलेकाही भेट हुँदा

बजारे तिम्रो प्यार!!!

बजारे त्यो तिम्रो प्यार, अदालतको दोशी पुरन
जल्यो नसम्झिनु! दिलमा आगो झोसी पुरन

भिजे आँखा कहिलेकही, तिम्रो यादले तर

के छ कुन्नी?

के छ कुन्नी? रानीको खबर
गाजलु आँखा नानीको खबर

पाँउला म अरु धेरै, तपाईं कहाँ