Wednesday, 3 April 2013

मन को बह.........

मन को बह बाटेर पिये
लुकेको दर्द साटेर पिये

सब पिउछन सुखमा शायद

पिडा यो मैले छाँटेर पिये 

भुल्ने कोशीस, हो यो मेरो
न सम्झ कोही मातेर पिये

No comments:

Post a Comment