Wednesday, 3 April 2013

थाहा छ......

थाहा छ, जल्छ यो मन प्रेममा
हुरी नै चल्छ यो मन प्रेममा

नबोले, नखोले, मनका कुरा

झन झन बल्छ यो मन प्रेममा 

पिएर भुल्न खोज्दछौ जब
नौनी झै गल्छ यो मन प्रेममा

No comments:

Post a Comment