कोही कोही लडेका आए
बहुदली घोडा चढेका आए
देश बनाउछु भन्दै
सबका सब सडेका आए
भुमी सुधार गर्नेहरुनै
सयौ बिघा हडपेका आए
गरीब को न्याय लेख्नलाई
महलमा बढेका आए
हुकुम चलाऊन हाम्लाई
दक्षिणतिरकै डढेका आए
अनि भुत्रो बन्छ देश !
आश.......................!
देश चलाऊन,एकपल्ट उतैतिर पढेका आए !
No comments:
Post a Comment