Wednesday, 3 April 2013

भाई भाई,,,,,,

भाई भाई फाटेर हिड्यौ
अरुकै कुरा काटेर हिड्यौ
यो देश बनाउछु भनेथ्यौ?

सारा जनता ढाटेर हिड्यौ
शहीदको रगत,त्यो बलि'दान
कौडिको भाउमा, साटेर हिड्यौ
अरुकै कुरा काटेर हिड्यौ

No comments:

Post a Comment