Wednesday, 3 April 2013

के छ कुन्नी?

के छ कुन्नी? रानीको खबर
गाजलु आँखा नानीको खबर

पाँउला म अरु धेरै, तपाईं कहाँ

पाँउछु र? भन्ने सानीको खबर
के छ ....

हाँस्थी, हसाँउथी, घुर्क्याउने कहिले
चन्चले उस्को बानीको खबर
के छ ....

क्रियो बैस,भन्छन साथीभाइ
कोपिलामै छोडेको जवानीको खबर
के छ कुन्नी? रानीको खबर
गाजलु आँखा नानीको खबर

No comments:

Post a Comment