बजारे त्यो तिम्रो प्यार, अदालतको दोशी पुरन
जल्यो नसम्झिनु! दिलमा आगो झोसी पुरन
भिजे आँखा कहिलेकही, तिम्रो यादले तर
गल्यो नसम्झिनु! बगाइ आँखा कोशी पुरन
भुल्नलाई तितो अतित, अलिकती पिएको हो
ढल्यो नसम्झिनु! पिउदापिउदै बेहोसी पुरन
बेचैन् भये तिमीलाई नि! अंधेरी ति रातहरुमा
छल्यो नसम्झिनु! जूनको ज्योति खोसी पुरन!!
जल्यो नसम्झिनु! दिलमा आगो झोसी पुरन
भिजे आँखा कहिलेकही, तिम्रो यादले तर
गल्यो नसम्झिनु! बगाइ आँखा कोशी पुरन
भुल्नलाई तितो अतित, अलिकती पिएको हो
ढल्यो नसम्झिनु! पिउदापिउदै बेहोसी पुरन
बेचैन् भये तिमीलाई नि! अंधेरी ति रातहरुमा
छल्यो नसम्झिनु! जूनको ज्योति खोसी पुरन!!
No comments:
Post a Comment