Wednesday, 3 April 2013

त्यो बुर्का भित्रकी परि.......... !

हेर्छे घरिघरी
त्यो बुर्का भित्रकी परि,
लाज हो या कटाक्ष

नयन ति जादुगरी ///

अन्योल मै मनका छाल्
उर्लन्छन सागर सरि,
भिज्छु, भिजाउछु आँफै
न बर्षात, न झरी ///

खुल्छ होस् जाडोले //
ऊ जान्छे आँखा तरी !///
त्यो बुर्का भित्रकी परि.......... !

No comments:

Post a Comment