कहिले जोड्छे मेरो माया, कहिले घटाऊछे
न त राख्छे दिलमा मलाई, न त हटाउछे
अमृत हो भन्छे माया, कहिलेकाही भेट हुँदा
न त चाट्छे अमृत आँफै, न त चटाउछे
न त राख्छे दिलमा मलाई, न त हटाउछे
कहिले नजर जुधाउछे, कहिले नचिनेझै गर्छे
न त डाँडा काटी जान्छे, न त कटाउछे
न त राख्छे दिलमा मलाई, न त हटाउछे
कस्तो हो यो माया? सम्बन्ध के हो उस्को मेरो?
न त माग्छे जवाफ मलाई, न त पठाउछे
न त राख्छे दिलमा मलाई, न त हटाउछे.......!
न त राख्छे दिलमा मलाई, न त हटाउछे
अमृत हो भन्छे माया, कहिलेकाही भेट हुँदा
न त चाट्छे अमृत आँफै, न त चटाउछे
न त राख्छे दिलमा मलाई, न त हटाउछे
कहिले नजर जुधाउछे, कहिले नचिनेझै गर्छे
न त डाँडा काटी जान्छे, न त कटाउछे
न त राख्छे दिलमा मलाई, न त हटाउछे
कस्तो हो यो माया? सम्बन्ध के हो उस्को मेरो?
न त माग्छे जवाफ मलाई, न त पठाउछे
न त राख्छे दिलमा मलाई, न त हटाउछे.......!
No comments:
Post a Comment