Wednesday, 3 April 2013

त्यो परेलीको धार.....

त्यो परेलीको धार!
न कैची, न तरबार!!

स्वाद अनौठो ओठ्को,

न तिहुन, न अचार्!!
त्यो परेलिको धार!

झट्का परैबाट,यौबनको
न करेन्ट,न बिजुलिको तार!!
त्यो परेलिको धार!

अनमोल त्यो मुस्कान
न हिरा,न मोतिको हार !!
उनको परेलिको धार!
न कैची,न तरबार !

No comments:

Post a Comment