Wednesday, 3 April 2013
एक मुक्तक.......!!!
मदिरा पिउछन कोही, कोही आशुँ पिउँदा हुन
पिएरै मर्छन कोही, कोही पिएर जिउँदा हुन
बाध्यतामा पिउछन कोही, कोही खुशीमा पिउदा हुन
पिउने बहानामा कोही, आलो घाऊ सिउँदा हुन
पिएरै मर्छन कोही, कोही पिएर जिउदा हुन !!!
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment