Wednesday, 3 April 2013

अमिलो मन.......

अमिलो मन बाँच्नु छ यहाँ
सुकेका ओठ हाँस्नु छ यहाँ

ऊ गाउँछ गीत,उसैको दिलको

ईशारा उस्कै नाँच्नु यहाँ

गन्तब्य कहाँ? यि पैतालाका
मात्र सपना साँच्नु छ यहाँ

No comments:

Post a Comment